काठमाडौं। जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका समस्या समाधानका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन्। लोकसेवा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले लोकसेवा तयारी गर्ने विद्यार्थीहरू अध्ययनमा केन्द्रित भएर भविष्यको तयारी गर्दै आएको उल्लेख गर्दै राज्यले उनीहरुको माग तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘शान्त हुने, आन्दोलन… Continue reading लोकसेवा तयारी गरिरहेका विद्यार्थीको सरकारलाई चेतावनी – एक साताभित्र विज्ञापनको अन्यौंलता नटुंग्याए आन्दोलनमा उत्रिन्छौं