काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। संघका अनुसार भारतबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ भने उद्योगबाट सिलिन्डर रिफिलिङ तथा बजार आपूर्ति पनि निरन्तर भइरहेको छ। पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको… Continue reading अतिरिक्त ग्यास नकिन्न उपभोक्तालाई एलपी ग्यास उद्योग संघको आग्रह