सुदूरपश्चिममा फर्किए सैफ जैब

  • आइबार​ २४ साउन २०८३ ०६:०१ PM
काठमाडौं : नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन् ।उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । २८ वर्षीय इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफले पछिल्ला २ संस्करणमा छोडेको राम्रो छापका कारण उनी पुनः सुदूरपश्चिममा फर्किएका हुन् ।सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।&nbs