इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैब सुदूरपश्चिममा

  • आइबार​ २४ साउन २०८३ ०५:२१ PM
काठमाडौँ, साउन २४ गते । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।एनपीए...