हुम्लामा नसर्ने रोगका बिरामी बर्सेनि बढ्दै

  • आइबार​ २४ साउन २०८३ ०५:३१ PM
राजन रावतहुम्ला, साउन २४ गते । हिमाली जिल्ला हुम्लामा नसर्ने रोगका बिरामीको सङ्ख्या बर्सेनि रूपमा बढ्दै गएको छ। स्थानीयले खानपानमा ध्यान दिन नसक्नु, धुलोधुवाँ बढ्दै जानु र जिल्ला ब...