कांग्रेस महाधिवेशनको मिति कुनै हालतमा तलमाथि गर्न सकिँदैन, डराउनु पर्दैन : सभापति थापा

  • आइबार​ २४ साउन २०८३ १२:१२ PM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आईतबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६–१९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताए । पार्टी विधान र