आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः सुनिता डंगोल

  • आइबार​ २४ साउन २०८३ ११:३६ AM
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।