सरकारबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठ्नु गम्भीर विषय: आङ्देम्बे

  • आइबार​ २४ साउन २०८३ ११:५२ AM
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाए ।