इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

  • आइबार​ २४ साउन २०८३ ११:५६ AM
इलाम / माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन