नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक पूँजी बजारमा सबै लगानीकर्तालाई एउटै वर्गमा राखेर समान नियामकीय व्यवस्था लागू गर्नु उपयुक्त नमानिने भन्दै बोर्डले लगानीकर्ता वर्गीकरणको प्रस्ताव गरेको हो। लगानीकर्ताको वित्तीय क्षमता, जोखिम वहन गर्ने योग्यता, लगानी अनुभव, सूचना विश्लेषण गर्ने क्षमता तथा लगानी उद्देश्य फरक हुने भएकाले उनीहरूको वर्गीकरण (Investor Classification) पूँजी बजार The post अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव appeared first on Businesspana.