काठमाडौं। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको पछिल्लो पाँच वर्षमा गरेको वाणिज्य बैंकहरूको साख मूल्याङ्कन मा स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो शीर्ष स्थान कायमै राखेको छ। इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्राबाट अद्यावधिक साख मूल्याङ्कन (रेटिङ) कायम रहेको छ। इक्रा नेपालको विवरणअनुसार स्ट्यान्डर्ड… Continue reading बैंकिङ क्षेत्रमा ऋणीको तरलता दबाब बढ्दा स्ट्यान्डर्ड चार्टर्ड बलियो, कुन बैंकको अवस्था कस्तो ?