चेरी फुलविन ए९एलको नयाँ संस्करण सार्वजनिक, ४७० किलोवाटसम्मको पावर

  • आइबार​ २४ साउन २०८३ १०:३६ AM
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चेरीले आफ्नो लोकप्रिय मोडल ‘फुलविन ए९एल’ (Fulwin A9L) को २०२७ संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणमा कम्पनीले स्मार्ट ड्राइभिङ प्रविधि, सेन्सर प्रणाली र ड्राइभिङ असिस्टेन्स फिचरमा उल्लेख्य सुधार गरेको छ। नयाँ फुलविन ए९एल चार भेरियन्टमा उपलब्ध हुनेछ। सीमित अवधिका लागि यसको मूल्य १ लाख ३९ हजार ९०० युआनदेखि १ लाख ९७ हजार ९०० युआनसम्म तोकिएको छ। नेपाली रुपैयाँमा यो करिब ३१ लाख ३९ हजारदेखि ४४ लाख ३९ हजार रुपैयाँसम्म हुन आउँछ। प्रवेश भेरियन्ट २६० प्रोको मूल्य १ लाख ३९ हजार ९०० युआन छ। त्यस्तै, २६० म्याक्सको १ ... The post चेरी फुलविन ए९एलको नयाँ संस्करण सार्वजनिक, ४७० किलोवाटसम्मको पावर appeared first on Kalika Khabar.