देश एकैपटक समृद्ध हुँदैन र सुशासन पनि रातारात आउँदैन : हरि ढकाल

  • आइबार​ २४ साउन २०८३ ११:०६ AM
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् । आइतबार ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए । सांसद ढकालले विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा ... The post देश एकैपटक समृद्ध हुँदैन र सुशासन पनि रातारात आउँदैन : हरि ढकाल appeared first on Kalika Khabar.