बिर्तामोडमा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते
आइबार २४ साउन २०८३ १०:५७ AM
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १