धनकुटामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइयो

  • आइबार​ २४ साउन २०८३ ११:०२ AM
  धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाले ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ। ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल