टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तारको तयारी

  • आइबार​ २४ साउन २०८३ ०९:४४ AM
एजेन्सी । टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् । साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार ‘मक्का