राजेश हमाल प्रमुख निर्णायक रहने ‘सुपर कमेडी लिग’को घोषणा, पाँच सहरमा अडिसन

  • आइबार​ २४ साउन २०८३ ०९:४९ AM
नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ ।