सर्वोच्चले भन्योः सांसदलाई निर्वाचन क्षेत्र विकासका लागि बजेट दिनु गैरसंवैधानिक

  • आइबार​ २४ साउन २०८३ १०:०२ AM
सर्वोच्चले सांसदलाई आफ्नो तजबिजमा रहने गरी बजेट विनियोजन गर्नु विधायिकी अधिकारको गम्भीर विचलन हुने जनाएको छ ।