गगन थापाको आरोप: ‘सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त छ’

  • आइबार​ २४ साउन २०८३ १०:३० AM
सभापति थापाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन लुकाइएको भन्दै समेत आपत्ति जनाए ।