काठमाडौं । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य अर्थात् कमेडी सबैभन्दा चुनौतीपूर्ण विधा रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले मानिसलाई हँसाउनु निकै कठिन काम भएको बताएका हुन् । हास्य विधामा क्रियाशील कलाकारप्रति उच्च सम्मान व्यक्त गर्दै उनले कमेडीलाई जटिल