सातै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार गर्‍यौँ: गगन थापा

  • आइबार​ २४ साउन २०८३ १०:४१ AM
प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रकै हितमा नहुने कांग्रेसको निष्कर्ष रहेको थापाले बताए ।