कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि हुँदैन: गगन थापा 

  • आइबार​ २४ साउन २०८३ १०:४५ AM
उनले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको मिति अन्तिम भएकाले त्यसमा कुनै द्विविधा नरहेको स्पष्ट पारे ।