संसद् छाडेर हिँड्ने सांसदको हाजिरी विश्लेषण गर्दै रास्वपा

  • आइबार​ २४ साउन २०८३ ११:०५ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरी विश्लेषण गर्ने भएको छ ।