दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

  • आइबार​ २४ साउन २०८३ ०४:५४ PM
लीलाराज खड्काबिर्तामोड, साउन २४ गते । झापाको बिर्तामोड नगरपालिका २ स्थित बाह्रकोटी गाउँमा अटो र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतब...