नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रा.लि. ले सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ हाल बीवाईडी चढिरहेका ग्राहकको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) The post देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा appeared first on Businesspana.