नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

  • आइबार​ २४ साउन २०८३ १०:२५ AM
नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो । नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठले नेपाल न्यूज बैंकसँगको