बीवाईडीले देशभर सुरु गर्यो ‘अपडेट टु केयर प्लस’ अभियान

  • आइबार​ २४ साउन २०८३ १०:१५ AM
काठमाडौं। नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक.प्रा.लि.ले विद्यमान ग्राहकलाई लक्षित गर्दै देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ। ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी तथा स्वामित्व सुरक्षालाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ। साइमेक्स… Continue reading बीवाईडीले देशभर सुरु गर्यो ‘अपडेट टु केयर प्लस’ अभियान