सरकार शासकीय अराजकतामा फस्यो, संविधान र विधिको ‘लेन’ मिच्न दिन्नौं : गगन थापा

  • आइबार​ २४ साउन २०८३ ०९:४० AM
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको र पूर्ण रूपमा बरालिएको आरोप लगाएका छन्। आइतबार केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै