ओपनएआईले प्रेजेन्टेसन निर्माणसम्बन्धी स्टार्टअप नेक्स्टस्लाइड अधिग्रहण गरेको छ। नेक्स्टस्लाइडका टोली सदस्यहरू अब ओपनएआईमा आबद्ध भएर च्याटजीपीटीका लागि काम गरिरहेका छन्। टेकक्रञ्चका अनुसार नेक्स्टस्लाइडको वेबसाइटमा संस्थापक अहमद बेश्रीले कम्पनीको उत्पादनले प्रोम्प्ट, The post ओपनएआईले अधिग्रहण गर्यो प्रेजेन्टेसन स्टार्टअप नेक्स्टस्लाइड appeared first on Technology Khabar.