इजरायलले किन गर्यो सबै सैन्य बिदा रद्द, के इरानमाथि गर्दैछ ठूलो हमला ?

  • आइबार​ २४ साउन २०८३ ०४:०१ PM
इजरायल : मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत गरेको हुन सक्छ ।इजरायली च्यानल १३ का अनुसार, इजरायलले तेहरानविरुद्ध एकतर्फी सैन्य कारबाहीको तयारी गरिरहेको भनिएको समयमा यो निर्णय गरिएको हो । इजरायलले अमेरिका अब