नेपाल स्की सङ्घको वार्षिक बजेट ३५ लाख

  • आइबार​ २४ साउन २०८३ ०३:२४ PM
काठमाडौँ, साउन २४ गते । नेपाल स्की सङ्घको सातौँ साधारण सभा आइतबार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको बन्द सत्रले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख...