एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

  • आइबार​ २४ साउन २०८३ ०३:४३ PM
सन्तोष दहितदाङ, साउन २४ गते । तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको...