काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले खुट्टा भाच्दिन्छुँ, थुन्दिन्छुँ भन्ने अभिव्यक्ति दिनु छोटे राजा शैली भएको टिप्पणी गरेका छन् । आईतबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो छोटे राजा शैलीलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए । भदौ २३ र २४ गतेको घटना त्यतिकै नभएको