निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान छ : गगन थापा

  • आइबार​ २४ साउन २०८३ ०९:४३ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको आईतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताए । उनले देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति सम्मान रहेको बताए । १५औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि गर्नुपर्ने कामका लागि आफू