नाडा अटो एक्स्पोमा DONGFENG का बस सार्वजनिक हुँदै, मूल्य प्रतिस्पर्धी हुने दाबी

  • आइबार​ २४ साउन २०८३ ०९:३९ AM
काठमाडौँ /हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी DONGFENG का बस नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ २६ गतेदेखि