बीवाईडीले देशभर सुरु गर्यो ‘अपडेट टु केयर प्लस’ अभियान, पुराना ग्राहकलाई एप कनेक्टिभिटी निःशुल्क
आइबार २४ साउन २०८३ ०९:४५ AM
काठमाडौँ / नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशभर बीवाईडी अपडेट टु केयर प्लस अभियान सुरु गरेको छ। अभियानअन्तर्गत पुराना