काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न लगानी विस्तारसँगै नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आइतबार सुशासन संरक्षण मञ्चले आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन २०२६’मा भट्टले विगतमा नेपालले केही वर्ष उच्च आर्थिक वृद्धि हासिल गरे पनि त्यसलाई दिगो र व्यापक बनाउन लगानी तथा नीतिगत सुधार… Continue reading निजी क्षेत्रले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋणभार व्यवस्थापन अर्थतन्त्रको लागि चुनौतीपूर्ण : आयोग उपाध्यक्ष भट्ट