काठमाडौं। ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत व्यवसायी तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले निःशुल्क टिटानस (टीटी) खोप तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। व्यवसायको प्रकृतिका कारण चोटपटकको जोखिम उच्च हुने भएकाले स्वास्थ्य सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ। कार्यक्रममा करिब १७० जना व्यवसायी… Continue reading ग्रिल तथा स्टिल व्यवसायी संघद्वारा निःशुल्क टीटी खोप र रक्तदान कार्यक्रम