खाद्य विभागको वार्षिक प्रगति : ३ हजार ३६५ नमुना संकलन, १२७ वटा प्रतिकूल

  • आइबार​ २४ साउन २०८३ ०९:०५ AM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा देशभरबाट ३ हजार ३६५ वटा नमुना संकलन गरेको जनाएको छ। तीमध्ये २ हजार ९४८ वटा नमुनाको विश्लेषण परीक्षण गर्दा १२७ वटा नमुना प्रतिकूल पाइएको विभागको वार्षिक प्रगति विवरणमा उल्लेख छ। विभागका अनुसार परीक्षण गरिएका प्रतिकूल नमुनामध्ये खाद्यान्न तथा दलहनका ४७, तेल तथा घ्यूजन्य पदार्थका ९, प्रशोधित पिउने पानीका २१, मसला ७, दूध तथा दुग्ध पदार्थ १७, फलफूल तथा सागपातजन्य पदार्थ १०, चिया/कफी १, गुलियो पदार्थ २, कन्फेक्सनरी ३ र दाना पदार्थका १० नमुना ... The post खाद्य विभागको वार्षिक प्रगति : ३ हजार ३६५ नमुना संकलन, १२७ वटा प्रतिकूल appeared first on Kalika Khabar.