काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ आगामी भदौ महिनादेखि “नागरिक, नीति र नेतृत्व” कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा