कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु : यी हुन् एजेण्डा

  • आइबार​ २४ साउन २०८३ ०८:५४ AM
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो । बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन