जेनजीका नाममा उपद्रव गर्ने गैरजेनजीको हुकुम चलिरहेको छः शंकर पोखरेल

  • आइबार​ २४ साउन २०८३ ०८:१७ AM
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन अपरिहार्य रहेको बताएका छन् ।