उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधार र लगानी विस्तार सँगसँगै लैजानुपर्छ: गुणाकर भट्ट

  • आइबार​ २४ साउन २०८३ ०८:३० AM
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले विगतमा नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सकेको बताए । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब