नेपाल स्की संघको सातौं साधारण सभा सम्पन्न

  • आइबार​ २४ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाल स्की संघको सातौं साधारण सभा आइतबार सम्पन्न भएको छ । स्की संघले आगामी वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता र कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक्स तयारीका लागि सो बजेट पारित गरेको हो । बन्द सत्रले स्की संघकी उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठक