लमजुङको राइनासमा घरभित्रै ७५ वर्षीया वृद्धाको हत्या

  • आइबार​ २४ साउन २०८३ ०२:२२ PM
नवीनराज कुइँकेललमजुङ, साउन २४ गते । लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ ।७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला पर्नुभएको हो...