ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

  • आइबार​ २४ साउन २०८३ ०२:३९ PM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, साउन २४ गते । तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्स...