खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा विस्तार
आइबार २४ साउन २०८३ ०२:५५ PM
सिराज खाननेपालगन्ज, साउन २४ गते ।बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ ।बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस...