ट्राफिक जरिवाना डेढ लाखसम्म बनाउने विषय छलफलमा छः रास्वपा सांसद् गजुरेल

  • आइबार​ २४ साउन २०८३ ०८:३० AM
काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् आषिश गजुरेलले ट्राफिक नियम उल्लंघन गर्नेमाथि एकदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना लगाउने विषयमा छलफल चलिरहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ शीर्षक अन्तर्क्रियामा गजुरेलले सरोकारवालाहरुसँगको परामर्शमा उक्त कानून ल्याइने बताए । ‘ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाखदेखि डेढ लाख रुपैयाँसम्म