थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो
आइबार २४ साउन २०८३ ०८:५४ AM
काठमाडौं / थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । घटनामा घाइते भएकी १२ वर्षीया एक बालिकाको उपचारका