सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, ‘फेसलेस ट्राफिक’मा जानुपर्छ : एसएसपी काफ्ले

  • आइबार​ २४ साउन २०८३ ०८:२८ AM
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताएका छन् । आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै काफ्लेले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ